ne_tq/job/39/16.md

397 B

शुतुर्मुर्गले आफ्नो परिश्रम खेर जानसक्छ भनेर किन डर मान्दैन्?

परमप्रभुले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।