ne_tq/job/39/10.md

555 B

वन-गोरुलाई डोरीले के गर्न भनी परमप्रभुले अय्यूबलाई सोध्नुहुन्छ?

वन-गोरुलाई डोरीले हलोको सियोमा हिंडाउन वा आफ्नो निम्ति उपत्यकाहरूलाई जोत्‍न तिनले सक्छन् कि सक्दैनन् भनी परमप्रभुले अय्यूबलाई सोध्नुहुन्छ ।