ne_tq/job/38/31.md

577 B

परमप्रभुले अय्यूबलाई किरकिटी ताराहरू र मृगशिरालाई के गर्न सक्छन् भनी सोध्नुहुन्छ?

के अय्यूबले किरकिटी ताराहरूलाई बाँध्‍न सक्छन् अर्थात् मृगशिराको पुञ्‍जलाई फुकाल्न सक्छन् भनी परमप्रभुले अय्यूबलाई सोध्नुहुन्छ ।