ne_tq/job/38/21.md

679 B

ज्योति र अन्धकारको विश्राम लिने ठाउँको बारेमा अय्यूबको ज्ञानको कमीलाई गिज्याउँदै परमप्रभुले तिनलाई के भन्‍नुहुन्छ?

परमप्रभुले निःसन्देह अय्यूबलाई यो कुरा थाहा हुन्‍छ किनभने अय्यूबको उमेर धेरै भइसकेको हुन्छ भनी परमप्रभुले अय्यूबलाई गिज्याउनुहुन्छ ।