ne_tq/job/38/07.md

592 B

जब परमप्रभुले पृथ्‍वीको कुनेढुङ्गा बसाल्नुभयो तब केले एकसाथ गाए र को आनन्‍दले चिच्‍च्याए?

जब परमप्रभुले पृथ्‍वीको कुनेढुङ्गा बसाल्नुभयो तब बिहानका ताराहरूले एकसाथ गाए र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए ।