ne_tq/job/38/02.md

362 B

परमप्रभुको योजनामा कसले के माध्‍यमद्वारा अँध्यारो ल्यायो?

परमप्रभुको योजनामा अय्यूबले ज्ञानविनाका शब्‍दहरू बोलेर अँध्यारो ल्यायो ।