ne_tq/job/37/19.md

479 B

एलीहूले परमेश्‍वरको सामु तिनी र अरूहरूले आफ्ना तर्कहरू प्रस्‍तुत गर्न सक्दैन भनेर किन भन्छन्?

तिनीहरूका मनको अन्धकारको कारणले तिनीहरूले आफ्ना तर्कहरू प्रस्‍तुत गर्न सक्दैनन् ।