ne_tq/job/37/13.md

694 B

के कारणहरूले परमेश्‍वरले बादलहरूलाई निर्देशन दिनु भई आफूले आज्ञा गर्नु भएका जेसुकै कुराहरू त्यसलाई गर्न लगाउनुहुन्छ?

उहाँले कहिले-कहीं सुधारको लागि यस्‍तो गर्नुहुन्छ, कहिले-कहीँ उहाँको जमिनको लागि, र कहिले-कहीँ करारको विश्‍वस्तताको कामको रूपमा गर्नुहुन्छ ।