ne_tq/job/37/08.md

351 B

के कारणले जनावरहरू लुक्न जान्छन् र आ-आफ्ना खोरहरूमा बस्छन्?

आँधी-बेहरी आएको कारण जनावरहरू लुक्न जान्छन् र आ-आफ्ना खोरहरूमा बस्छन् ।