ne_tq/job/36/32.md

457 B

मानिसहरू र गाईवस्तुहरूलाई आउने आँधी-बेहरीको बारेमा के कुराले बताउँछ?

निशानामा प्रहार गर्ने बिजुलीको गर्जनले मानिसहरू र गाईवस्तुहरूलाई आउने आँधी-बेहरीको बारेमा बताउँछ ।