ne_tq/job/36/31.md

575 B

एलीहू किन परमेश्‍वरले बिजुली चम्काउनुहुन्छ र समुद्रको गहिराइलाई ढाक्नुहुन्छ भन्छन्?

मानिसहरूलाई प्रचुर मात्रामा खानेकुरा दिन र खुवाउन उहाँ आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ ।