ne_tq/job/36/19.md

336 B

अय्यूबलाई के कुराले निराशामा मदत गर्न सक्नेछैन?

अय्यूबको धन-सम्पत्तिले र तिनको ताकतको सबै शक्तिले तिनलाई मदत गर्न सक्नेछैन ।