ne_tq/job/36/16.md

972 B

परमेश्‍वरले कष्‍ट र थिचोमिचो के गर्नुहुन्छ भनी एलीहू बताउँछन्?

परमेश्‍वरले कष्‍टमा परेका मानिसहरूलाई कष्‍टबाट छुटकारा दिनुहुन्छ र तिनीहरूको थिचोमिचोमा तिनीहरूसँग बोल्‍नुहुन्छ ।

परमेश्‍वर अय्यूबको लागि के गर्न इच्‍छा गर्नुहुन्छ भनी एलीहू बताउँछन्?

परमेश्‍वर अय्यूबलाई तिनका निराशाबाट निकालेर, कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा लाने इच्‍छा गर्नुहुन्छ ।