ne_tq/job/36/14.md

443 B

परमेश्‍वरलाई मदतको लागि नपुकार्न र आफ्ना रिसहरू थुपार्ने ईश्‍वर नभएका मानिसलाई के हुनेछ?

तिनीहरू आफ्नो युवावस्थामा मर्छन् र तिनीहरूको जीवन लाजमा नै अन्त्‍य हुनेछ ।