ne_tq/job/36/09.md

464 B

परमेश्‍वरले साङ्लाले बाँधिएकाहरूका निम्ति र दुःखका डोरीमा अल्झिएकाहरूका निम्ति के प्रकट गर्नुहुन्छ?

उहाँ तिनीहरूका अपराध र तिनीहरूका घमण्ड तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।