ne_tq/job/34/26.md

524 B

परमेश्‍वरले अपराधी झैं दुष्‍ट काम गर्नेहरूलाई के गर्नुहुनेछ जसले गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाउँछ?

परमेश्‍वरले तिनीहरूलाई अरूले देख्‍नेगरी खुला ठाउँमा मार्नुहुनेछ ।