ne_tq/job/34/15.md

383 B

परमेश्‍वरले आफ्ना आत्मा र सास आफैमा फर्काउनुभयो भने के हुनेछ भनी एलीहू भन्छन्?

सारा प्राणी नष्‍ट हुनेछन् र मानव-जाति फेरि माटोमा नै फर्कनेछन् ।