ne_tq/job/34/12.md

414 B

परमेश्‍वरले के गर्नुहुन्‍न भनी सुझबुझ भएका मानिसहरूलाई एलीहूले भन्छन्?

परमेश्‍वर दुष्‍ट काम गर्नुहुन्‍न, पाप गर्नुहुन्‍न र न्यायलाई बङ्ग्याउनुहुन्‍न ।