ne_tq/job/33/24.md

517 B

मृत्‍युको खाडलतर्फ गइरहेका कुनै मानिसलाई बचाउन मध्‍यस्‍थकर्ता हुने एउटा स्‍वर्गदूतले परमेश्‍वरलाई के भन्‍न सक्छन्?

स्वर्गदूतले परमेश्‍वर भन्‍न सक्छन्, “ उसलाई छुटकारा दिने मोल म तिर्नेछु ।”