ne_tq/job/33/22.md

467 B

परमेश्‍वरबाट दण्ड पाइरहेको मानिसलाई के हुन्छ भनी एलीहू बताउँछन्?

मानिसको शरीरको मासु नष्‍ट भएको हुन्छ, उसका हाडहरू लौरोझैं देखिन्छन् र उसको प्राण मृत्‍युको खाडल नजिक जान्छ ।