ne_tq/job/33/20.md

469 B

मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा वेदना र खानेकुरा र मिठो भोजनलाई घृणा गर्नाका कारणहरू बारे एलीहू के बताउँछन्?

यो मानिसलाई दण्ड दिइएको कारण हो भनी एलीहू बताउँछन् ।