ne_tq/job/33/16.md

542 B

परमेश्‍वरले किन मानिसहरूको कान खोल्नुहुन्छ र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ?

मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई परमेश्‍वर यसो गर्नुहुन्छ ।