ne_tq/job/33/06.md

506 B

अय्यूब एलीहूदेखि डराउन वा दबाबमा पर्नुपर्दैन भनेर एलीहूले कस्ता कारण दिन्छन्?

एलीहूले अय्यूबलाई तिनीहरू परमेश्‍वरको दृष्टिमा समान छन् र तिनीहरू दुवै माटोबाट रचना गरिएका हुन् भनी भन्छन् ।