ne_tq/job/33/05.md

402 B

यदि अय्यूबले एलीहूलाई जवाफ दिन सक्छन् भने अय्यूबलाई के गर्न भनी एलीहूले भन्छन्?

तिनले अय्यूबलाई आफ्‍ना बहसहरू सामु क्रमैसित राख्‍न, र खडा हुन भन्छन् ।