ne_tq/job/33/04.md

373 B

एलीहूलाई कसले बनाएका छन् र तिनलाई केले जीवन दिएको छ?

परमेश्‍वरका पवित्र आत्माले एलीहूलाई बनाउनुभयो र सर्वशक्तिमानले तिनलाई जीवन दिनुभयो ।