ne_tq/job/33/01.md

441 B

एलीहूले आफूले बोल्ने वचनहरू सुन्‍नको लागि अय्यूबलाई किन बिन्ती गर्छन्?

एलीहूले आफ्नो हृदयको सोझोपनबाट बोल्ने भएकोले तिनले अय्यूबलाई सुन्‍नको लागि बिन्ती गर्छन् ।