ne_tq/job/32/19.md

365 B

एलीहूले आफ्नो छातीमा कस्तो महसूस भइरहेको छ भनी भन्छन्?

तिनले आफ्नो छाती नयाँ मशकमा फुल्‍दै गरेको दाखमद्यझैं फुट्नलाई तयार भएको भन्छन् ।