ne_tq/job/32/11.md

461 B

अय्यूबका मित्रहरूले के गर्न र ध्यान दिन सकेनन् जब एलीहूले तिनीहरूको उत्तर पर्खिए?

अय्यूबका मित्रहरूले अय्यूबलाई विश्‍वस्त पार्न अर्थात् अय्यूबको वचनलाई जवाफ दिन सकेनन् ।