ne_tq/job/32/05.md

572 B

एलीहूको रिस किन अय्यूबको तीन जना मित्रको विरुद्धमा उत्पन्‍न भयो?

तिनीलाई अय्यूबको तीन जना मित्रको विरुद्धमा रिस उठ्यो किनभने तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए ।