ne_tq/job/31/37.md

366 B

यदि अय्यूबसँग तिनका प्रतिवादीको दोष-पत्र थियो भने तिनी तिनीहरूकहाँ कसरी जानेथिए?

तिनी तिनको सामुन्‍ने निर्धक्‍क राजकुमार झैँ जानेथिए ।