ne_tq/job/30/23.md

500 B

सबै जीवित कुराहरूको लागि नियुक्त गरिएको कुरा के हो भन्‍ने अय्यूब जान्दछन्?

सबै जीवित कुराहरूको लागि नियुक्त गरिएको घर, मृत्युमा परमेश्‍वरले तिनलाई पुर्‍याउनुहुनेछ भनी अय्यूब जान्दछन् ।