ne_tq/job/29/23.md

394 B

मानिसहरूले वृष्‍टिझैं अय्यूबबाट के पिउनलाई प्रतीक्षा गर्थे?

तिनीहरूले बसन्त ऋतुको झरीलाई गरेझैं, अय्यूबको वचनहरू पिउनलाई आफ्‍ना मुख खुला गर्थे ।