ne_tq/job/28/23.md

316 B

कसलाई बुद्धिको बासस्थान थाहा छ?

कसरी बुद्धिलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ र उहाँलाई त्यसको बासस्थान थाहा छ ।