ne_tq/job/25/04.md

515 B

बिल्ददले कसको बारेमा के तिनीहरू शुद्ध हुन् र परमेश्‍वरलाई स्वीकार्य हुन सक्छन् भनी सोध्छन्?

कोही एक स्‍त्रीबाट जन्मन्छ भने त्यो शुद्ध र परमेश्‍वरलाई स्वीकार्य हुन सक्छ कि भनी बिल्दद सोध्छन् ।