ne_tq/job/23/09.md

392 B

परमेश्‍वरले दक्षिणतिर के गर्दै हुनुहुन्छ भनी अय्यूब भन्छन्?

अय्यूबले नदेखोस् भनेर परमेश्‍वरले आफैलाई दक्षिणमा लुकाउनुहुन्छ भनी अय्यूब भन्छन् ।