ne_tq/job/23/06.md

468 B

यदि अय्यूब परमेश्‍वरको शक्तिको महानतामा उहाँ अघि खडा हुन सके भने परमेश्‍वर उनी विरूद्द हुनुहुनेछ भनी के उनी सोच्छन्?

होइन, परमेश्‍वरले उनलाई ध्यान दिनुहुनेछ भनी उनी सोच्छन् ।