ne_tq/job/23/04.md

381 B

अय्यूबले परमेश्‍वरलाई भेट्टाएमा उनले उहाँको अघि उनले के गर्नेछन्?

उनले आफ्ना मामिला परमेश्‍वरको सामुन्‍ने र उनको मुखभरि बहसहरू राख्‍नेछन् ।