ne_tq/job/21/34.md

380 B

सोफरले अय्यूबलाई के ले सान्त्वना दिन खोजिरहेका थिए भनी अय्यूब भन्छन्?

सोफरले अर्थहिन कुराले उनलाई सान्त्वना दिइरहेका थिए भनी अय्यूब भन्छन् ।