ne_tq/job/21/07.md

341 B

अय्यूबले दुष्‍ट मानिसहरूको बारेमा के सोध्छन्?

उनीहरू किन बाँचिरहन्छन्, बृद्द हुन्‍नन् र शक्तिमा बढ्छन् भनी अय्यूबले सोध्छन् ।