ne_tq/job/21/06.md

328 B

अय्यूबले आफ्ना कष्‍टहरूको बारेमा सोच्दा उनलाई के हुन्छ?

उनी समस्याग्रस्त हुन्छन् र त्रासले उनको शरीरलाई नियन्त्रण गर्छ ।