ne_tq/job/20/19.md

369 B

दुष्‍ट व्यक्तिले किन आनन्द गर्ने छैन?

उसले गरीब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ र आफूले नबनाएको घरहरूलाई जबरजस्ती कब्जा गरेको छ ।