ne_tq/job/20/03.md

519 B

सोपरले अय्यूबलाई किन झट्टै जवाफ दिए?

उनको चिन्ता र उनलाई जवाफ दिने तिनको सुझबुझ बाहिरको आत्मा भएको कारण अय्यूबलाई उनले झट्टै जवाफ दिए । उनले अय्यूबका हप्की सुनेका छन् र त्यसले उनलाई लाजमा पार्छ ।