ne_tq/job/19/16.md

376 B

अय्यूबले आफ्नो सेवकलाई बोलाउँदा त्यसले कसरी प्रतिक्रिया जनाउँछ?

तिनले आफ्नै मुखले त्यसलाई बिन्ती गर्दा पनि तिनको सेवकले कुनै जवाफ दिँदैन ।