ne_tq/job/19/13.md

575 B

अय्यूबको सबै परिवार र मित्रहरूलाई के भएको छ?

परमेश्‍वरले तिनका दाजुभाइहरूलाई तिनीबाट टाढा राख्नुभएको छ, उनका चिनजानकाहरू अलग रहन्‍छन्, तिनका आफन्तहरू तिनीबाट पछि हटे र तिनका घनिष्ठ मित्रहरूले तिनलाई बिर्सेका छन् ।