ne_tq/job/19/06.md

418 B

परमेश्‍वरले अय्यूबलाई कसरी व्यवहार गर्नुभएको छ भनी तिनी भन्छन्?

परमेश्‍वरले अय्यूबको हानि गर्नुभएको छ र तिलाई आफ्‍नो पासोमा पार्नुभएको छ भनी तिनी भन्छन् ।