ne_tq/job/18/19.md

346 B

के दुष्‍ट व्यक्तिका कुनै सन्तानहरू हुनेछन्?

उसका मानिसहरूका बीचमा उसको छोरा वा नाती हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।