ne_tq/job/18/03.md

370 B

अय्यूबले आफ्ना मित्रहरूलाई कसरी हेरे भनी बिल्ददले के सोचे?

अय्यूबले तिनीहरूलाई जङ्गली पशुहरू जस्‍तै र मूर्खहरू सम्झे भनी बिल्ददले सोचे ।