ne_tq/job/17/05.md

405 B

कसका दुष्‍ट कामहरूले गर्दा आफ्ना छोराछोरीका आँखा कमजोर हुनेछन्?

इनामको लागि जसले आफ्नो मित्रहरूको बदनामी गर्छ, त्यसका छोराछोरीका आँखा कमजोर हुनेछन् ।