ne_tq/job/16/10.md

654 B

परमेश्‍वरले अय्यूबलाई प्रहार गर्नुहुँदा अन्य मानिसहरूले उनलाई कसरी व्यवहार गर्दैछन्?

मानिसहरूले अय्यूबलाई हेर्दै मुख खोलेर टोलाएका छन्, निन्दाले भरिएर तिनीहरूले तिनलाई गालामा थप्‍पड हानेका छन् र तिनीहरू तिनको विरुद्धमा एकसाथ भेला भएका छन् ।