ne_tq/job/15/17.md

497 B

एलीपजले अय्यूबलाई घोषणा गर्न लागेका कुरा उनले कहाँबाट पायो?

बुद्धिमान् मानिसहरूले आफ्ना पुर्खाहरूबाट हस्‍तान्‍त्रण गरेका कुरा र तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा उनले देखेका छन् ।